एजेन्सी ।

यतिबेला भारतीय क्रिकेट टिम अष्ट्रेलियामा छ । सिड्नीमा जारी टी-२० क्रिकेटमा भारतले जितिसकेको छ ।

अष्ट्रेलियामा जारी क्रिकेटका क्रममा भारतीय ब्याट्स्यामन बिराट कोहोलीलाई एक युवती फ्यानले मैदानमै प्रपोज गरिन् । कोहोलीले पनि युवतीलाई जवाफ फर्काए । तर मौन रहेर ।

Virat Koholi Fan in Aus 1

बिराट कोहोलीकी प्रशंसक रहेकी ती युवतीले बिराटलाई मैदानमा रहँदा नै प्रपोज गरिन् । उनले विराटलाई ‘विराट विल यू म्यारी मी’ अर्थात मलाई विहे गर्छौ भनेर प्रश्न गरेपछि विराट भने मुस्कुराएर जवाफ दिए ।

प्रेमिकाका लागि बिराट कोहोलीले नियम तोडे (तस्विर सहित)

बिराटसँग विवाहको हल्ला- सबैको मुख बुझो लगाउने अनुष्काको जवाफ