बलिउडका चर्चित निर्देशक मधुर भंडारकरको रिलिजको तरखरमा रहेको चलचित्र ‘क्यालेन्डर गर्ल्स’ को ट्रेलर सार्वजनिक भएको छ। ग्ल्यामर संसारमा लुकेका दुख, ईर्ष्या अनि सफलता पाउनको गर्नु पर्ने सम्झौता चलचित्रमा उतार्न मधुर माहिर मानिन्छन्। यस्तै विषयवस्तु ‘क्यालेन्डर गर्ल्स’ चलचित्रमा देख्न पाइनेछ।Madhur Bhandarkar_Film_CALENDER GIRLS_trailer

फिल्म पाँच मोडल र ती मोडलका ग्ल्यामरस दुनियामा आधारित भएर बनाइएको छ। यो फिल्मबाट आकांक्षा पुरी, अवनी मोदी, कायरा दत्ता, रूही सिंह र सतरूपा पाइनले बलिउडमा पाइला टेक्दैछन्।

फिल्म २५ सेप्टेम्बर २०१५ मा रिलिज हुने बताइएको छ।

हेर्नुहोस् भिडियो,