पटकपटक नाङ्गिने भन्दै चर्चा बटुल्ने बलिउड नायिका पुनम पाण्डेले यस पटक पनि नयाँ चर्तिकला देखाएकी छिन।

क्रिस्मस आउनुपू्र्व एक टिजर भिडियो सार्वजनिक गर्दै क्रिस्मसको दिन आफ्ना ट्वीटरका प्रशंसकलाई विशेष भिडियो उपहार दिने उनले बताएकी छिन।

poonam bikini

ट्वीटरमा ७ लाख भन्दा बढी फलोअर बनाइसकेकी पुनमले ट्वीटरमै सो भिडियो अपलोड गर्ने बताएकी छिन।

हेर्नुस् उनले सार्वजनिक गरेको टिजर भिडियो,

यो पनि पढ्नुस्।

पुनम पाण्डेको पोष्टर (फोटो फिचर)

पुनम पाण्डेको विवादास्पद तस्विरहरु