एजेन्सी ।

बेलायतको वेष्ट ससेक्सस्थित क्राउली भन्ने स्थानमा एक जोडीले खुल्ला मैदानमा यौन सम्बन्ध राखेको भिडियोले यतिबेला इन्टरनेटमा हंगामा गरेको छ ।

गर्मी मौषममा जोडी पागल हुन थालेको भन्दै मेट्रोले प्रकाशित गरेको समाचार र भिडियो अनुसार जोडीले अरुको प्रभाव नगरी यौन कार्यमा लिप्त भएको देखिन्छ ।

sex at park

उनीहरुले करिव आधा घण्टा सम्म यस्तो कृत्य गरेपछि नजिकैको अफिसबाट एक कर्मचारीले उनीहरुको भिडियो खिचेका थिए ।

भिडियो हेर्नुस्ः

भिडियोमा खिच्नेले बोलेको समेत सुनिन्छ । अफिसबाट सयौं मानिसले हेर्दा पनि उनीहरुले भने कृत्य गर्न नछोडेको भनिएको छ ।