१२ असार, मोरङ ।

पुर्व क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले पुर्वमा लागुऔषधको कारोबार गर्ने गिरोहलाइ खैरो हिरोइन सहित २ जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा राजारानि १ का २० बर्षीय पिटर चेम्जोग लिम्बु र धनकुटा डाडाबजार १ का २३ बर्षीसोपन देवान रेहेको क्षेत्रीय प्रहरी कार्यालय रानि ,मोरंग ले जनाएको छ ।

उनिहरुलाइ खैरो हिरोइन बिक्री गरीरहेको अवस्थामा धरान नगरपालीका १३ स्थीत लक्ष्मी चौक बाट साढेचौध ग्राम खैरो इरोइन र को १२ प ९२३१ नंम्बरको मोटरसाइकल सहित पक्राउ गरीएको छ ।