एजेन्सी।

चीनको हुबेई प्रान्तमा पर्ने वुहान सडकमा ‘बोइङ्ग ७३७’ विमान राखिएको छ।

रेष्टुरेण्ट चलाउनका लागि ३५ मिलियन युआन (लगभग ५८ करोड रूपैयाँ) खर्च गर्ने योजना गरि यो पुरानो विमान चीनकै एक व्यापारीले इण्डोनेसियाबाट किनेर ल्याएका हुन।Restaurant on a Boeing 747 (1)

विमानलाई एक शानदार होटलको रुपमा स्थापित गर्ने गरि काम भइरहेको छ। विमानको ककपिटमा भिआईपी सेक्सन बनाइने छ। विमान उड्दै गर्दा खाना खाएको अनुभव समेत गराउन ती व्यापारीले काम अघि बढाएका छन्।

यस्तै एक विमान भित्र रेस्टुरेन्ट पहिले पनि खोलिएको थियो। (पढ्नुस् पुरा विमान भित्र पाँच तारे होटल)
Restaurant on a Boeing 747 (2)
Restaurant on a Boeing 747Restaurant on a Boeing 747 (3)

तस्विर श्रोतः सीसीटिभी न्यूज

यो पनि हेर्नुहोस्-
चीनमा ‘सेक्स क्रान्ति’?
सिसाको पुल पश्चात चीनको अर्को चमत्कार, बनायो सीसाको स्काइवाक
चीनमा मात्र किन्न पाइने ७ अजीव चिज
सन् २०२० सम्म चीनको आणविक शक्ति दोब्बर हुने