७ कात्तिक, वीरगञ्ज । छठ पर्वका लागि रंगविरंगी बिजुली वत्तीले दुलही झै सिंगारिएको वीरगञ्जको घडिअर्वा पोखरीको मनोरम दृश्य ।

छठ पूजा व्यवस्थापन समिति घडिअर्वा पोखरीका अध्यक्ष बाल्मीकि साहका अनुसार पोखरीलाई सजाउन करिव रु १४ लाख खर्च भएको छ ।