आएटिभी च्यानल विरुद्द गुनासोको बाढी आएको छ जब रियालिटी टिभी स्टार फर्ने म्याक्नले ‘आइएम सेलेब्रेटी गेट मि आउट अफ हियर’ को एक शोमा जिउँदै माकुरा खाइन।

eating live spider in ITV (1)

२५ वर्षिय फर्नेले शोको ‘बुसटकर बोनान्जा च्यालेन्ज’ अन्तर्गत जिउँदै माकुरो खाएको भिडियोले आईटिभी च्यानल हेर्ने दर्शकले गुनासो गरेका हुन।

माकुरो जिउँदै खाएको दृश्य निकै भयानक भएको भन्दै सो कार्य विरुद्ध दर्शक उत्रेका छन। ५५३ भन्दा बढी गुनासा आएको आइटिभीले बताएको छ।

eating live spider in ITV (2)

सो कार्यक्रममा उनलाई दुइ अप्सन दिइएको थियो, एक उनलाई मन पर्ने रोस्ट चिकेन, र अर्को जिउँदो माकुरो। उनले माकुरो रोजिन अनि यसरी खाइन, हेर्नुहोस् भिडियो,

माकुरो खाएपश्चात फर्ने ठिकठाक छिन,’हिम्मत गरेर खाएँ, अहिले अलि सन्चो नहोला कि जस्तो भान हुदैछ।’,उनले भनिन।

यो पनि पढ्नुस्।

११ हजार भोल्टको करेन्ट सहन सक्ने मानिस