२ भदौ, एजेन्सी । जम्मू–कश्मीरमा करीब दुई हप्तापछि सोमबार स्कुल र कलेज खुलेको छ ।

तर स्कुल जाने विद्यार्थीको संख्यामा भने एकदमै कम छ । सरकारले राज्यमा अब सबै सामान्य हुने दाबी गरिरहेका छ । यसैबीच केन्द्रीय मन्त्री एवं काग्रेस नेता पी चिदंबरमले केही प्रश्न उठाएका छन् ।

‘जम्मू–कश्मीरमा सबै सामान्य छ, स्कुल खुलेको छ, तर बच्चा छैनन् । सबै सामान्य हो भने इन्टरनेट किन बन्छ छ । पूर्व मुख्यमन्त्री महबुबाको छोरीलाई नजरबन्द गरिएको छ ।’ उनले भने ।