सन् १९५० को दशकमा जापाको टोकियोमा बाथ हाउस (नुहाउने घर) को अनौठो प्रचलन थियो। बाथहाउसमा पुरुष स्नान गर्नको लागि जान्थे, जहाँ महिलाहरु ती पुरुषलाई पर्खेर बसेका हुन्थे। ती महिलाले नै पुरुषलाई नुहाइदिने गर्थे, पानी हाल्ने देखि सुकाउने काम तीनै महिलाले सम्हाल्थे।

tokyoBath House (2)

युद्ध समयबाट बिस्तारै बाहिर आउदै गरेको जापान उक्त समय युद्धको प्रभाव विर्सन चाहन्थ्यो। ती समय खिचिएका यी तस्बिरहरु एक अमेरिकी पत्रिकको लागि फोटोग्राफर माइकल रौगरले खिचेका थिए। बाथ हाउसको यस्तो गतिविधि मानिसहरुले ‘सेक्स वर्क’ संग पनि तुलना गर्न सक्छन्। तर त्यहाँको स्थिति त्यस्तो थिएन।

tokyoBath House (7)

यस्ता बाथ हाउस सञ्चालन गर्दा सुरुसुरुमा अधिक अमेरिकन अधिकारिहरु ग्राहकको रुपमा त्यहाँ जान्थे। सन् १९५१ मा यी तस्बिरहरु खिचिएका थिए। हेर्नुहोस् जापानमा चलेको थियो यस्तो अनौठो चलन,

tokyoBath House (8) tokyoBath House (6) tokyoBath House (5) tokyoBath House (4) tokyoBath House (9) tokyoBath House (1) tokyoBath House (3)