एजेन्सी ।

भारतको गोवामा एक प्रेमी जोडीले बाइक चढ्दा प्रहरीलाई भने तनाव भएको छ । बाइकमै यौन सम्बन्ध राखेको जस्तै देखिने ती जोडीका तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।


bike ride couple

गोवाको राजधनी पणजीको सडकमा ती जोडीले यसरी बाइक चढेकी उनीहरुको तस्विर सार्वजनिक भएपछि प्रहरी तनावमा पर्‍यो ।

उनीहरुलाई पक्राउ गरेर जरिबाना समेत तिराएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो जोडी भारत मध्य प्रदेशको भएको बताइएको छ ।

bike ride couple 1

उनीहरुलाई बाइकमा अश्लिल हर्कत गरेको भन्दै पक्राउ गरिएको थियो ।