रुसी टेनिस स्टार मारिया शारापोभा २८ बर्ष पुगिन। सन् १९८७ १९ अप्रिलमा साइबेरियाको न्यागन शहरमा भएको थियो उनको जन्म। टेनिसमा ४ ‘ग्रान्ड स्ल्याम’ जित्नुको साथै ओल्मपिकमा पनि मेडल पाइसकेकी शारापोभाले टेनिस खेलमा राम्रै नाम अनि दाम पनि कमाइन। सन् २०११ मा ‘टाइम’ म्यागजिनले टेनिस खेलमा उत्कृष्ट ३० महिला खेलाडिमा शारापोभालाइ पनि समावेश गरेको थियो।

खेलमा रुचि राख्ने अनि टिभीको अगाडी फुटबल र क्रिकेट मात्र हेर्नेलाइ पनि शारापोभाको नाम थाह हुन्छ। किनकी उनी टेनिसले मात्र प्रख्यात छैनन। आकर्षक शरिर अनि सुन्दर अनुहारको कारण सायद शारापोभाको नामै थाह नभए पनि अनुहारै याद गर्नेको संङख्या धेरै छ।
सन् २००५ मा मारिया शारापोभाले विश्वकै नम्बर १ महिला खेलाडी बन्ने गौरव पनि हासिल गरिन।

उनले खिचाएका केही हट तस्बिरहरु प्रस्तुत छन्,

 

Maria Sharapova Tennis (14)

Maria Sharapova Tennis (15)

Maria Sharapova Tennis (17)Maria Sharapova Tennis (1)Maria Sharapova Tennis (4)Maria Sharapova Tennis (6)Maria Sharapova Tennis (7)Maria Sharapova Tennis (8)Maria Sharapova Tennis (12)Maria Sharapova Tennis (10)Maria Sharapova Tennis (13)Maria Sharapova Tennis (16)

Maria Sharapova Tennis (2)

Maria Sharapova Tennis (3)

Maria Sharapova Tennis (9)

Maria Sharapova Tennis (11)