२५ पुस, काठमाडौं।
अमेरिकी डलरको भाउ बढ्दो छ। अहिले १ अमेरिकी डलरको भाउ एक सय ७ को हाराहारी पुगेको छ।

शनिबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय ६ रुपैयाँ ५३ पैसामा किनेर १ सय ७ रुपैयाँ १३ पैसामा ब्रिक्रि भइरहेको बताएको छ।

अमेरिकी अर्थतन्त्र बलियो हुँदै जाँदा अमेरिकी डलरको भाउ बढेको हो। बिहिबार पनि डलरको भारु १ सय ७ रुपैयाँ माथी थियो।