मोटोपनको कारण विश्वभर धेरै मानिस चिन्ताको शिकार बन्ने गर्छन। कयौं दुब्ला पातला मानिस यसबाट बच्न सुरुवात बाटै सावधानी अपनाउने गर्छन। केही मानिस आफुलाई अनौठा परिक्षणबाट समेत गुजार्छन। यस्तै एक अष्ट्रेलियाको मेलबर्नमा बस्ने १९ वर्षिय एलेन लाइटजावले पनि आफ्नो शरिरमा अनौठा परिक्षण गरिन। मोटोपनबाट बच्न भन्दै १ हप्तासम्म खाना नखादाँ यीनको अवस्था अपत्यारिलो बनेको छ।

australian girl dieting 40kg (5)

एक हप्ता खाना नखाएपछि ४० किलो तौल कम भएको छ। साथीहरु बीच चर्चित हुन यस्तो गरेको बताउने ती केटीलाई मोटोपनको कारण जिस्काउने गर्थे। डाक्टर भने उनको अवस्था देखेर जिल्ल परेका छन्। केही अझै ढिलो भएको भए ज्यानै जाने थियो, डाक्टर भन्छन्।

australian girl dieting 40kg (6) australian girl dieting 40kg (7) australian girl dieting 40kg (3)

डाक्टर भने यो घटनालाई मेडिकल डिसअर्डर बताउने गरेका छन्। त्यस्तो अवस्थामा पनि उनी जिउँदो कसरी रहिन, डाक्टर चकित छन्।

australian girl dieting 40kg (4) australian girl dieting 40kg (1) australian girl dieting 40kg (2)