एजेन्सी । भनिन्छ एउटा फोटोले हजार शब्द बोल्न सक्छ । सामाजिक संजालहरुमा हामी यस्ता थुप्रै फोटो देख्छौं तर तिनलाई साँच्चैको हो भनेर विश्वास गर्न सक्दैनौं । तर यहाँ प्रस्तुत गरिएको फोटोमा न कुनै एनिमेशन छ त न कुनै फोटोसपको प्रयोग । यि १० फोटो हेर्दा तपाइलाई खुशी सँगै आश्चर्य पनि लाग्नेछ ।

तपाइले नाम सुनेको चीनको ग्रेट वाल यहिँ आएर सकिन्छ ।

तपाइले नाम सुनेको चीनको ग्रेट वाल यहिँ आएर सकिन्छ ।

एक सय २० बर्षको कछुवा आफ्नो बच्चाका साथ ।

एक सय २० बर्षको कछुवा आफ्नो बच्चाका साथ ।

सडकमै हज गर्दै मुस्लिम समुदाय ।

सडकमै हज गर्दै मुस्लिम समुदाय ।

डस्ट स्टोर्म अर्थात धुलो सहितको आँधी ।

डस्ट स्टोर्म अर्थात धुलो सहितको आँधी ।

स्कटल्याण्डको फिङ्गल्स केभ

स्कटल्याण्डको फिङ्गल्स केभ

आइसल्याण्डको एरियल भोल्कानिक टुर

आइसल्याण्डको एरियल भोल्कानिक टुर

भेनेजुयलाको एन्जेल्स झरना ।

भेनेजुयलाको एन्जेल्स झरना ।

अमेरिकाको न्यूयोर्क शहरको प्रदुषण ।

अमेरिकाको न्यूयोर्क शहरको प्रदुषण ।

आफ्नो आहार खोज्दै सि लायन ।

आफ्नो आहार खोज्दै सि लायन ।

पानीमा सँगै तैरिरहको भ्यागुताका बच्चाहरु ।

पानीमा सँगै तैरिरहको भ्यागुताका बच्चाहरु ।