नङ पालिस केवल नङको सुन्दरता बढाउन मात्र उपयोगि छैन। दैनिक जीवनसंग जोडिएका कयौं समस्या समाधान गर्न पालिसको प्रयोग गर्न सकिन्छ भन्दा अनौठो लाग्छ। भलै यी स-सना समस्या हुन् तर पालिसले यी समस्याको समाधान गर्ने तर्फ सायदै हामीले पहिले सोचेका थियौं। पढ्नुस् पालिसले नङ रङ्ग्याउने बाहेक थप के के गर्न सक्छ?