२५ कात्तिक, एजेन्सी ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अफगानिस्तानको आतंकबादी संगठन तालिबानले नयाँ सन्देश पठाएको छ ।

अमेरिकाबारे एक अन्धी महिलाको भविष्यवाणीले हंगामा

अफगानिस्तानमा तैनाथ अमेरिकी सेना तत्काल फिर्ता गर्न आह्वान गरेको हो ।

Taliban attack

अमेरिकामा अनपेक्षितरुपमा ट्रम्प विजयी भएपछि जारी तालिबानको विज्ञप्तिमा अरु देशको आन्तरिक मामिला खल्बलिने गरी कुनै नीति नल्याउन समेत सचेत तुल्याइएको छ ।

ट्रम्पले जितेको एकदिनपछि भयो अमेरिकी इतिहासमै नभएको घटना

trump america

अमेरिकाले अफगानिस्तानलाई एक स्वतन्त्र राष्ट्रकोरुपमा स्वीकार गर्नु पर्ने पनि तालिबानको माग छ ।

मेलेनिया न्यूड फोटो सार्वजनिक भएकी पहिलो अमेरिकी फष्ट लेडी (फिचर)