२६ मंसिर, पर्सा।

मधेस आन्दोलन र भारतको नाकाबन्दीले मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको छ। पम्पहरुमा उपभोक्ताले भनेजति तेल नपाएको महिनौँ भइसक्यो। निजी सवारी साधनलाई त तिहारपछि बल्ल यो साता पेट्रोल बाँडिएको छ।

तर पनि काठमाडौँका सडकमा ट्राफिक जाम हुने गरी सवारी साधन गुडिरहेका छन्। कहाँबाट आइरहेको छ त पेट्रोल?

यो हो पर्सा जिल्लाको ठोरी, निर्मल बस्ती, स्वर्णपुर लगायतका गाउँहरु।जहाँ हरेक दिन खुल्लमखुल्ला हजारौँ लिटर पेट्रोलियम पदार्थको कालोबजारी भइरहेको छ। तेलमा भइरहेको झेलको हेर्नुस् तस्बिर:

tel kalo bajari oil barrel bike (2) tel kalo bajari oil barrel bike (1) tel kalo bajari oil barrel bike (6) tel kalo bajari oil barrel bike (4) tel kalo bajari oil barrel bike (3)

यसरी नै आइपुग्छन् काठमाडौंसम्म तेलका जर्किन, घर-घरमा बनेका छन् ‘पेट्रोल पम्प’

नौलीनाकामा देखिएका केही दृश्य:

nauli naka ma petrol bachadai (2) nauli naka ma petrol bachadai (1) petrol in bottle