२ मंसिर, बैतडी।

दार्चुलामा आज भूकम्पका धक्का महसुस गरिएको छ । दिउँसो २ः१० बजे धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतले अनुसार दार्चुलाबाट १० किलोमिटर पश्चिम भारतमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्पको गएको जनाएको छ ।