८ फागुन, नयाँ दिल्ली।

दिल्ली पुगेर के लेखे प्रधानमन्त्री ओलीले भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरे। समाधिस्थलमा राखिएको सन्देश पुस्तिकामा ओलीले गान्धीको नाममा आफ्ना शब्दहरु लेखका छन् ।KP oli india visit gandhi (2)

समाधिस्थलबाट राष्ट्रपति भवन फर्केर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग हात मिलाएका थिए। जहाँ ओलीलाई सलामी समेत दिइएको थियो।

महात्मा गान्धिको समाधिस्थलमा ओलीले लेखेका शब्द जस्ताको तस्तै हेर्नुस्,

KP oli india visit gandhi (1)

यो पनि पढ्नुस्।
पश्चिमी वायुका कारण केही स्थानमा वर्षा र हिमपात
सात महिनाकी नाबालिका जेलमा