एजेन्सी ।

बलिउड अभिनेत्री दीपिका पादुकोणले पहिलो पटक आफू र रणबीर सिंहबीचको सम्बन्धबारे मुख खोलेकी छिन् ।

रणबीर र दीपिकाबीच प्रेम सम्बन्धको चर्चा चलेपनि दीपिकाले मुख खोलेकी थिइनन् ।

अव आएर भने उनने रणबीर आफ्नो ब्वाइ फ्रेण्ड रहेको बताएकी छिन् । फिल्म फेयर सेरिमनीमा आयोजित अन्तर्वार्ताका क्रममा दीपिकाले रणबीरलाई ब्वाइ फ्रेण्डकोरुपमा नाम लिएकी हुन् ।

ranveer dipika love

पूर्व प्रेमी रणबीर कपुर र क्याट्रिना कैफबीच ब्रेकअपको चर्चा चलिरहेको समयमा दीपिकाले आफ्नो निजी जीवनबारे मुख खोलेकी हुन् ।

ranbir kapoor dipika katrina

यस अघि रणबीर कपुर र दीपिकाबीच प्रेम सम्बन्ध रहँदै आएको थियो । रणबीर क्याट्रिनासँग नजिकिएपछि उनीहरुको ब्रेकअप भएको थियो ।

दिपिका भन्दा पहिले बलिउडमा चर्चित थिए अर्का एक पादुकोण, जसले गरे आत्महत्या

सेक्समा माइ च्वाइस भन्ने दिपिका पादुकोणलाई यस्तो जवाफ (भिडियो सहित)

दिपिका पादुकोणका पाँच प्रेमी (फोटो फिचर)