१२ असार, धनकुटा । उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले गैरसरकारी संस्था खोलेर धर्म प्रचार र परिवर्तन गराउनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेपालको स्कुलमा गुञ्जेको भारत परस्त गीत (भिडियो सहित)

हिन्दूत्व जागरण अभियानका लागि धनकुटा आइपुगेका थापाले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

DPM Kamal Thapa serious

सनातनदेखि चलिआएका धर्मलाई रक्षा गर्ने सरकारको प्रमुख दायित्व भएको बताउँदै मन्त्री थापाले अहिले सङ्गठित रुपमा गाउँ÷गाउँमा गएर पैसाको आडमा जबर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको दाबी गरे ।

भारतीय र नेपाली राष्ट्रपतिको भ्रमण आदान-प्रदान छिट्टै – रञ्जित रे

मन्त्री थापाले यस्ता प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्ने आवश्यकता पनि औँल्याए । रासस