एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका चर्चित नेताहरुलाई जवर्जस्ती तरिकाले अंकमाल गर्ने गरेको भन्दै अमेरिकाको चर्चित अखबार वासिङटन पोष्टले फिचर प्रकाशित गरेको छ ।

नरेन्द्र मोदीले भारत भ्रमणमा रहेका फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डलाई लाजमर्दो गरी अंगालो हाल्न खोजेको तस्विरलाई हेडलाइन बनाएर वासिङ्टन पोष्टले फिचर प्रकाशित गरेको हो।

Modi Holand Hug

Modi Holand Hug 1 Modi Holand Hug 2 Modi Holand Hug 3

ओलाण्डलाई कम्मरमा समेत समातेर अंगालो हालेका देखिने मोदीले ओलाण्ड पन्छिन खोजेपछि पुनः पछाडीबाट अंगालेको देखिन्छ ।

मोदीले विश्व नेतासँग आफ्नो उचाइ बराबर देखाउन ढंग नपुर्‍याइकन अंगालो हाल्ने गरेको टिप्पणी सहित वासिङ्टन पोष्टले भनेको छ, “मोदी अभिनय गर्न सिपालु छन्” ।

हेर्नुस् मोदीले बेढंगले अंगालो मारेका चर्चित तस्विरः

Modi Holand Hug 7

बराक ओबामासँग मोदीको अंकमाल

Modi Holand Hug 9

ग्रिसका राष्ट्रपतिसँग मोदी

Modi Holand Hug 8

फेसबुकका संस्थापकसँग मोदीको अंकमाल

नरेन्द्र मोदीलाई चेतावनी- मानब बमले आक्रमण गर्न सक्छन्

‘मोदी लाहौरमा गौली लागेर मारिन सक्थे’

रुसमा नरेन्द्र मोदीको ठूलो बेइज्जत (भिडियो सहित)