एजेन्सी ।

बलिउडमा एक्सन स्टारकारुपमा चिनिएका अक्षय कुमारको चलचित्र एयर लिफ्टले यतिबेला बलिउडमा हंगामा गरिरहेको छ । तर शनिबार भने अक्षयको एक तस्विरले हंगामा गर्‍यो ।

शनिबार अक्षय कुमारले एक तस्विर ट्वीट गरेका थिए । जहाँ भारतका प्रधानमन्त्री नेरेन्द्र मोदीले अक्षयका छोरा आरवको कान निमोठिरहेका थिए ।

Modi Akshya Kumar son 1

उनले आफ्नो ट्वीटरमा पिताकोरुपमा गर्व गर्ने क्षण भन्दै मोदीले छोरालाई कान निमोठेर ‘गुड ब्याय’ भनेको लेखेका छन् ।

Modi Akshya Kumar son 2

आरव अक्षय कुमार र चर्चित अभिनेत्री ट्वीङ्कल खन्नाका छोरा हुन् । ट्वीङ्कल फिल्ममा आजभोली चर्चित उद्दमी मात्र होइन स्तम्भकार पनि बनेकी छिन् ।

अक्षयको फिल्म ‘एयरलिफ्ट’ कि नायिका निमरत को हुन?

सय करोडको क्लबमा पुग्ने अक्षयको चौथो चलचित्र बन्यो एअरलिफ्ट