४ असार, काठमाडौं।

निखिल उप्रेतीको सफल चलचित्र भैरबलाई युट्युबमा पनि निकै रुचाइएको छ। निखिल उप्रेती सहित अनु शाह, मुरली धर लगायतको अभिनय रहेको भैरबलाई बुढासुब्बा डिजिटलले तीन दिन अघि युट्युबमा अपलोड गरेको थियो।bhairav nikhil upreti

त्यसतया करिब ६ लाख पटक यो चलचित्रलाई हेरिएको छ। चलचित्र तराई मधेसमा हुने गरेको अपराधमा केन्द्रित छ। चलचित्रमा निखिल उप्रेतीले प्रहरी अफिसरको भुमिका निभाएका छन्।

हेर्नुस् पुरै चलचित्र: