२८ फागुन, काठमाडौं।

आइसीसी विश्व क्रिकेट लिग च्याप्सियनशीप अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालले १४.४ ओभरमा ३ विकेटको क्षतिमा ५० रन जोडेको छ।

मैदानमा दिपेन्द्र सिंह ऐरे र शरद भेषवाकर ब्याटिङ गर्दैछन्।

वर्षाको कारण खेल ३८ ओभरमा छोट्याइएको छ।

विश्व क्रिकेट लिग च्याम्पियनसीपः नेपाल VS केन्या (LIVE)