२० फागुन, काठमाडौं ।

नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका कांग्रेस नेताहरुले एक पछि अर्को गर्दै नाकाबन्दीका लागि क्षमा मागेका छन् ।

भारतीय कम्युनिष्ट पार्टिका जोगिन्द्र शर्माले नाकबान्दीको लागि दुःख मनाउ गरे लगत्तै समाजवादी लोकतान्त्रिक पार्टीका नेता विजय प्रतापले पनि नाकाबन्दी सहेका नेपाली जनतासँग क्षमा मागे ।

VK Prasad (2)

नाकाबन्दीका कारण आफूलाई लाज लागेको उनको भनाइ थियो । समाजवादी ब्यवस्था स्थापना हुन नसक्दा भारतले नेपालमाथि गलत ब्यवहार गरेको भन्दै उनले समाजवादी ब्यवस्था स्थापना गर्नु पर्नेमा जोड दिए ।

भारतीय नेताले खुल्ला मञ्चमा भने- नाकबन्दी नाजायज थियो

नीतिश कुमारको भाषणमा सबैभन्दा बढी हुटिङ

कांग्रेस महाधिवेशन उद्घाटनमा ओलीको अंग्रेजी भाषण