२२ असार, काठमाडौं ।

नेपाल टेलिकमले आफ्नो रिचार्ज गर्ने नम्बर बदलेको छ । हालै मात्र नयाँ रिचार्जकार्ड लञ्च गरेको एनटिसीले ५० रुपैयाँको रिचार्ज गर्ने सुविधा दिएको छ भने पुरानो रिचार्ज नम्बर पनि बदलेको छ ।

१४१५ मा डायल गरेर समेत रिचार्ज गर्न सकिने सुविधा कायम राख्दै नेपाल टेलिकमले दिएको जानकारी अनुसार अवः

NTC recharge card new• 1415 डायल गरी प्राप्त निर्देशन अनुसार गर्ने
• *412*Pin Code# डायल गर्ने वा
• http;//webrecharge.ntc.net.np मार्फत गर्ने
Recharege भए नभएको थाहा पाउनः
• GSM प्रिपेडको लागि *400# वा 1415 डायल गर्ने
• CDMA का लागि 1415 डायल गर्ने

यो पनि हेर्नुस्

सीम हरायो भने यसो गर्नुस्