२६ माघ, एजेन्सी।
केही दिन अघि क्याट्रिना कैफ फोटोसुट गराउन माल्दिभ्स पुगेकी थिइन। फोटोसुट पश्चात क्याट्रिनाले घुमफिर गर्दाका आफ्ना केही तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। ‘जग्गा जासुस’ रिलिजको पर्खाइमा रहेकी नायिकाका पानी मुनी खिचिएका यी तस्बिरले सामाजिक सञ्जालमा भने आगो लगाएको छ।