४ फागुन, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री गिरिबहादुर केसीको हृदयघातका कारण निधन भएको छ । आज विहान न्यूरो अस्पतालमा निधन भएका केसी ७८ वर्षका थिए ।

मस्तिष्कघात भएपछि केसीलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई राप्रपाले केन्द्रिय कार्यालयमा राखिएको सो पार्टीले जनाएको छ ।

Giri Bdr Kc

सुशील कोइरालाको सरकारमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका केसीको सुशील कोइरालाको निधन भएको १ साता नवित्दै निधन भएको हो ।

नेपालसँग भारत पराजित भएपछि भारतीय मिडियाको प्रतिक्रिया