२५ मंसिर, लण्डन ।

बलिउड अभिनेत्री प्रियंका चोपडाले पुनः एक पटक आफूलाई एसियाकै सबैभन्दा सेक्सी महिलामा कायम राख्न सफल भएकी छिन् ।

बेलायतमा गरिएको एक वार्षिक सर्वेक्षणमा प्रियंकालाई भोटिङको माध्यधमबाट सबैभन्दा ‘सेक्सी’ एशियाली महिलाको उपाधि दिइएको हो ।

परिणिती चोपडाको बोल्ड तस्बिर एकाएक चर्चामा

वर्षेनी सेक्सी महिला र पुरुषको बारेमा सर्वेक्षण गर्दै आएको बेलायतको पत्रिका ‘ईस्ट्रन आइ’ ले यस वर्ष चयन गरेका एसयाका ‘५० ‘सेक्सी’ महिलाको सूचीमा प्रियंका १ नम्बरमा छिन् ।

Priyanka Chopra 2015 (1)

अघिल्लो वर्ष पनि प्रियंका एसियाकै सेक्सी महिला बनेकी थिइन् । पछिल्लो समय उनको एक अमेरिकी टेलिभिजन शोको चर्चा चुलिएको छ ।

priyanka record video

बोल्ड अवतारमा देखिएकी प्रियंकाले दिएका हट सिन पनि उत्तिकै विवादित समेत बनेका छन् ।

बलिउड नछिर्दै नाङ्गिङन प्रियंकाकी बहिनी