एजेन्सी ।

बलिउडमा टवेल डान्सको प्रचलन नयाँ होइन । चर्चित चर्चित गीतमा टवेल लगाएर अभिनेत्री र अभिनेताले नृत्य गरेका छन् । यहाँ त्यस्तै टवेल वेरेर गरिएका चर्चित ५ नृत्यको भिडियो सहित प्रस्तुत गरिएको छ ।
१ काजोलः दिलवाले दुल्हनीया लेजाएङ्गे

काजोलले दिलवाले दुल्हनीया लेजाएङ्गेमा गरेको मेरे ख्वावोमे जो आए बोलको गीतमा गरेको नृत्यु निक्कै चर्चित बनेको थियो । त्यतिबेला यो गीत सबैभन्दा चलोको गीत हो ।

भिडियोः

२ रणबीर कपुरः सवारिया
रणबीर कपुरले बलिउडमा ब्रेक पाएको चलचित्र सवारियामा उनले गरेको जव से तेरे नैना भन्ने बोलको गीतको टवेल डान्स पनि बलिउडको चर्चित गीत मानिन्छ ।

भिडियोः

 

३ आमिर खानः थ्री इडियट्स
आमिर खानले चलचित्र थ्री इडियट्समा गरेको आल इज वेल बोलको गीतको टवेल डान्स पछिल्ला टवेल डान्स मध्ये सबैभन्दा चर्चित छ । यो बलिउडको रेकर्ड कमाइ गर्ने मध्येको चलचित्र हो ।

भिडियोः

 

४ सलमान खानः मुझसे शादी करोगी

सलमान खानले मुझसे शादी करोगी भन्ने चलचित्रमा गरेको टवेल डान्स पनि बलिउडको चर्चित नृत्य मध्ये एक हो ।

भिडियोः
५ जुही चावलाःइना मिना डिका

जुही चावलाले इना मिना डिकामा टवेलमा बहार जाओगी तो हल्ला मच जाएगा बोलको गीतमा गरेको नृत्य पनि बलिउडको चर्चित टवेल डान्समा पर्छ ।

भिडियोः