एजेन्सी ।

बलिउडमा किसिङ सिनको चर्चा सँधै हुने गर्छ । किसको माहत्म्य बलिउडको विशेषता नै हो । यसै क्रममा पछिल्लो समयमा चर्चा छ अभिनेत्री श्रद्धा कपुरको छ ।

यतिबेला एक पछि अर्को फिल्म फाइरहेकी श्रद्धाको समय राम्रो चलिरहेको छ ।

bollywood kiss 1 bollywood kiss

बलिउडमा कसिङ सिन दिनका लागि सबैभन्दा चर्को पैसा माग्ने अभिनेत्रीकोरुपमा श्रद्धाको नाम आइरहेको छ । यस आशिकी टू तथा अन्य चलचित्रमा किसिङ सिनका कारण चर्चामा रहेकी श्रद्धाको किस अहिले बलिउडको सबैभन्दा महंगो भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समयमा श्रद्धाले बरुण धवनका साथमा डेविड धवनको फिल्म सिक्वेल गर्दैछिन् । यस अघि उनी एक म्युजिकल सिक्वेलमा ब्यस्त थिइन् ।

bollywood kiss 3

त्यस्तै चेतन भगतको उपन्यासमा आधारित एक फिल्ममा पनि उनले काम गर्ने निश्चित भैसकेको छ ।

Shradda Kapoor kissing scene

लञ्च बक्स जस्तो चलचित्र बनाउने रितेश बत्राले पनि श्रद्धालाई एउटा फिल्म साइन गराएका छन् । उनको माग बढेपछि बलिउडमा श्रद्धालाई सबैभन्दा महंगो किस भएकी अभिनेत्री भन्न थालिएको छ ।

बलिउडमा शाहरुख भन्दा बढी पढेका ९ कलाकार

‘मेक इन इण्डिया’ स्टेजमै आगलागी, बलिउड कलाकारको भागाभाग

श्रद्धा कपुरले यी सेलिब्रेटीलाई प्रेम प्रस्ताव राखेकी थिइन्