बलिउडको सुपरहिट फिल्म ‘तनु वेड्स मनु’ मा अभिनय गरिसकेकी नायिका स्वरा भास्करलाई एक इटालियन फिल्ममा पनि खेल्न अफर आएको छ। उक्त इटालियन फिल्म लैला वाडियाको एक इटालिएन उपन्यासमा आधारित कमेडी फिल्म हुनेछ।

अहिले सुरज बडजात्या को फिल्म ‘प्रेम रतन धन पायो’को सुटिङमा व्यस्त छिन् स्वरा।

Swara Bhaskar (1)

२७ वर्षकी यी नायिकाले गुरारिस, राञ्झना, चिल्ली पार्टी जस्ता केही फिल्महरुमा अभिनय गरिसकेकी छिन्।

हेर्नुहोस् स्वराका केही तस्बिरहरु,

Swara Bhaskar (5) Swara Bhaskar (4) Swara Bhaskar (3) Swara Bhaskar (2)

यो पनि पढ्नुहोस्।
बलिउड सुन्दरी शिल्पा शेट्टी (फोटो फिचर)
दबंग गर्ल, सोनाक्षी सिन्हा (फोटो फिचर)