बलिउडमा पहिले त्यो समय थियो जुनबेला कलाकारलाई उसको सुन्दरता र जिउडालले मन पराइन्थेन। उसको कला नै सुन्दरताको पहिचान हुन्थ्यो।

तर, जतिपनि चर्चित कलाकारहरू छन्, ती सबै मोडेलिङ बाटै चलचित्र क्षेत्रमा भित्रिएका थिए। बलिउडको अहिलेका स्टारलाई हेरेर पुराना तस्विरहरू हेर्ने हो भने अचम्म लाग्छ। बलिउड कलाकारका पुराना मोडलिङ दिनका केहि तस्विरहरूः

Bipasa Basu old Modelling photo

बिपासा बासु

Sahrukh Khan old Modelling photo

शाहरुख खान

Salman Khan old modelling photo

सलमान खान

Aishwarya rai old modelling photo

ऐश्वर्या राय

Arjun Rampal old Modelling Photo

अर्जुन रम्पाल

Neha dhupia old Modelling photo

नेहा धुपिया

Arjun Rampal and Aishwarya Rai old modelling photo

ऐश्वर्या राय र अर्जुन रम्पाल

Katrina Kaif old Modelling Photo

क्याट्रिना कैफ

Madhuri Dixit old modelling photo

माधुरी दिक्षित

Miss Universe 1994 Susmita Sen

मिस युनिभर्स १९९४ सुस्मिता सेन

यो पनि हेर्नुहोस्-
चाहेर पनि संगै हुन नसकेका बलिउडका ८ जोडी
‘कति चाँडै बूढो भएछु!’
बलिउडमा शाहरुख भन्दा बढी पढेका ९ कलाकार
चाहेर पनि संगै हुन नसकेका बलिउडका ८ जोडी
हलिउडमा समेत चर्चित बलिउडका १० कलाकार