१ फागुन, काठमाडौं ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले माफी मागेका छन् ।

यो पढ्नुस्: चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२२ औं जनयुद्ध दिवसको अवसरमा उनले कमिकमजोरीको र दुर्बल पक्षको पनि आफ्नो हिस्साको जिम्मेवारी लिदै उनले ऐतिहासिक अभियानका क्रममा पर्न गएको दु:खकष्ट र हानी-नोक्सानीप्रति सम्बन्धित सबैसँग क्षमायाचना गरेका हुन् ।

फाइल तस्बिर

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्– जनयुद्धको सुरुदेखि अन्त्यसम्म महत्वपूर्ण नेतृत्वदायी अंगमा रहेर काम गरेको एकजना जिम्मेवार अभियन्ताको नाताले जनयुद्धका उपलब्धी र सबल पक्षक साथसाथै यसका कमिकमजारीको हिस्साको जिम्मेवारी लिन्छु ।’

यो पढ्नुस्।
कहाँनेर भयो प्रचण्डको हिसाब किताब फेल ?