Bus accident ktm

७ चैत, काठमाडौ ।
त्रिशुलीबाट काठमाडौं आउदै गरेको बा१ख ६१५० नम्बरको गाडीले बालाजु मा एक मोटरसाइकललाई ठक्कर दिएको छ ।

बसको ठक्करबाट मोटरसाईकल चालक गंभीर घाइतेको भएका छन । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ  ।