सन् २०१५ मा रिलिज भएको निर्देशक ‘एसएस राजामौली’का चलचित्र ‘बाहुबली’ले बक्सअफिसमा कैयौँ रेकर्ड तोडेर गिनिज बुकमा नाम पनि लेख्न सफल भएको थियो। जुलाई १० मा रिलिज भएको यस चलचित्रले ५०० करोड भन्दा बढिको व्यापार गरेको छ। चलचित्रको ग्राफिक्स, कन्सेप्ट, सेट, कथा र पात्रलाई पनि दर्शकहरूले खुबै रुचाएका थिए।Bahubali Behind The Scenes (1)

हालै चलचित्रका केहि Behind The Scenes तस्विरहरू सार्वजनिक भएका छन्, जसमा सुटिङको क्रममा प्रभास (शिवा/बाहुबली), तमन्ना भाटिया (अवन्तिका), राणा दग्गुबत्ती (भलाला देव), अनुष्का सेट्टी (देवसेना), सथ्यराज (कटप्पा) समेत बाँकी पात्रहरू फिल्म सेटमा अभ्यास गरिरहेको देखिएका छन्।

हेरौँ, बाहुबली चलचित्रका पर्दापछाडिका तस्विरहरूः

Bahubali Behind The Scenes (9)

Bahubali Behind The Scenes (8)

Bahubali Behind The Scenes (4)

Bahubali Behind The Scenes (13) Bahubali Behind The Scenes (12) Bahubali Behind The Scenes (11) Bahubali Behind The Scenes (2) Bahubali Behind The Scenes (10) Bahubali Behind The Scenes (7) Bahubali Behind The Scenes (6) Bahubali Behind The Scenes (5) Bahubali Behind The Scenes (3)

यो पनि हेर्नुहोस्-
बाहुबली र दृश्यमलाई समेत पछाडि पार्यो ‘एयरलिफ्ट’ले
बाहुबलीलाई पछार्ने लगानी: रजनीकान्त र आर्नोल्ड एउटै फिल्ममा
बाहुबलीको तेस्रो भाग बन्ने
‘बाहुबली’ लाई टक्कर दिने फिल्म ‘पुली’ (ट्रेलर सहित)

बाहुबली-२ को स्क्रिप्ट लिकः रहस्य खुल्यो