११ फागुन, एजेन्सी।

सलमान खानको फिल्म ‘वान्टेड’मा अभिनय गरेकी नायिका आयशा टाकिया बलिउडबाट गायव छिन्। विवाह गरि छोराको आमा बनेपछि फेरि एकटपक आयशा फिल्मी दुनियाँमा फिर्ता हुने तरखरमा छिन्। ७ वर्षपछि उनी एक म्युजिक भिडियोमा देखिने भएकी हुन।

‘सोचा न था’ बाट आफ्नो करिअर सुरु गरेकी आयशाको बारेमा भनिन्छ कि उनले सिलिकन इम्प्लान्ट गरि ब्रेस्टको साइज बढाएकी हुन। जब आयशाले डेब्यु गरेकी थिइन, तब उनको फोटो र त्यसको केही समयपछि को फोटो तुलना गरि उनको ब्रेस्ट सर्जरीको अनुमान लगाइने गर्छ। तर यसबारेमा उनले खुलेर स्वीकार गरेकी छैनन।

यस्तै ब्रेस्ट इम्प्लान्ट गर्ने अन्य नायिकाहरु

कंगना रनोट

सुष्मिता सेन

विपाशा बसु

श्रीदेवी

राखी सावन्त

मल्लिका शेरावत

शिल्पा शेट्टी

यो पढ्नुस्।

प्लास्टिक सर्जरी गरी रुप बिगारेका बलिउडका ४ नायिका

सुन्दरी बन्न यी १० नायिकाले गराए सर्जरी