८ जेठ, काठमाडौं ।
भक्तपुर ठिमी नगरपालिकामा पनि एमालेले जित हात पारेको छ ।

ठिमी नगरपालिका प्रमुखमा एमालेका मदनसुन्दर श्रेष्ठ विजयी भएका हुन् ।

ठिमीको उपप्रमुख भने कांग्रेसकी अञ्जना मधिकर्मीले जित्न सफल भएकी छिन् ।