कुशल श्रेष्ठ

भगवान शिव अनन्त र अविनाशी छन् यानिकी न त कसैलाई उनको जन्मको बारेमा थाहा छ न त अन्तको बारेमा। आफ्ना भक्तहरूबाट उनी यति चाँडै प्रसन्न हुन्छन् कि उनले दुनियाको हरेक वरदान दिन तयार हुन्छन्। त्यसैले उनलाई भोलेनाथ भनिन्छ।

यो वर्षको शिवरात्रीमा जुरेको अभुतपूर्व संयोग

महाशिवरात्री (फागुन २४, सोमबार) को नजिकिँदै गर्दा आज हामी तपाईँहरूलाई भगवान शिवका १०८ नाम, तिनका अर्थ र महत्वको बारेमा जानकारी दिन गैरहेका छौँ। यी नामले भगवान शिवको पूजा गर्नाले हर मनोकामना पूर्ण हुनेछ।

भगवान शिवका १०८ नामहरू यसप्रकार रहेका छन्108 Names of Lord ShivaJi
यो पनि हेर्नुहोस्-
यो वर्षको शिवरात्रीमा जुरेको अभुतपूर्व संयोग
पशुपतिनाथको मन्दिरको बारेमा ११ रोचक तथ्य- भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो?
शिवजीलाई चढाउनै नहुने यी ५ पवित्र वस्तु
भगवान शिवको घाँटी कसरी नीलो भयो?
भगवान शिवका पिता को हुन?
सोमबार शिवको ब्रत किन बसिन्छ?
महादेवसंग तेश्रो आँखा कसरी आयो?
महादेवको त्रिशूलले हिन्दु धर्ममा कस्तो महत्व बोकेको छ?
सबैभन्दा ठूला भगवान् महादेवलाई पनि चाहियो मानिसकै सहयोग