७ जेठ, चितवन।

भरतपुर महानगरपालिकाको मतगणना जारी छ। आज बिहान आएको परिणाम अनुसार प्रमुख पदको लागि नेकपा एमालेका देवी ज्ञवालीको अग्रता अझै कायम छ।

देवी ज्ञवालीले १७ हजार ८ सय ६७ मत ल्याएका छन् बने उनका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रकी रेणु दाहालले १६ हजार ९ सय ४७ मत ल्याएकी छिन्।