२० साउन, काठमाडौं । केही समयदेखि युट्युबमा चर्चित बनेका भाइरल बाबाको अभिनय रहेको विज्ञापन सार्वजनिक भएको छ ।

सोमबार भाइरल बाबाले अभिनय गरेको विज्ञापन सार्वजनिक भएको हो । उनले ‘फुटस्टेप’ नामक एक जुत्ताको ब्राण्डको विज्ञापनमा अभिनय गरेका थिए । हेरौँ कस्तो बन्यो त भाइरल बाबाले गरेको विज्ञापनः

Viral baba in commercial ads.#aghori_Baba

Posted by Etc Creation on Monday, August 5, 2019