एजेन्सी । टेनिस स्टार सानिया मिर्जाको नाम नसुन्ने सायदै होलान् । आफ्नो खेल करियरको सुरुमा उनको ड्रेससम्बन्धी थुप्रै विवाद सतहमा आए । तर अब उनको यो ड्रेसअप विवाद नहुने भएको छ ।

saniya hot 14782616

उनी आफ्नो मिल्ने साथी परिणीती चोपडासँग तत्काल टीभी सो यारों कि बारात लिएर दर्शकमाझ आउँदैछिन् । जसमा उनको ग्ल्यामरस लुक हेर्न पाइने भएको छ । उनको खेलका क्रममा भाइरल भएका केही फोटोहरु छन् जसले उनलाई निकै विवादमा तान्यो । खेलका दौरान होस् वा खेल भन्दा बाहिर उनको ड्रेसको चर्चा उत्तिकै हुने गर्दथ्यो । हेरौ केही भाइरल भएका ११ तस्वीर ।

saniya mirja 22021016

saniya mirja 6489416

saniya mirja 32658016 saniya mirja 43311616 saniya mirja 53864216 saniya mirja 75362016 saniya mirja 81486816 saniya mirja 92061716 saniya mirja 102653916 saniya mirja 113373816