एजेन्सी।

बलिउड खिलाडी ‘अक्षय कुमार’को आउन लागेको चलचित्र ‘2.0’ मा उनको लूकको केहि तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। यसमा अक्षयलाई डरलाग्दो रूपमा देखिका छन्।

खबरका अनुसार, यो साइन्स फिक्सन चलचित्रमा उनी एक वैज्ञानिक रिचर्डको भूमीकामा देखिनेछन्। यो चलचित्र ‘रोबोट'(२०१०) को सिक्वेल हो जसमा रजनीकान्तको पनि महत्वपूर्ण भूमीका रहनेछ।akshay-kumar_1458792682

हाल चलचित्रको सुटिङ्ग नयाँ दिल्लीको जवाहरलाल नेहरू रङ्गशालामा चलिरहेको रिपोर्टले जनाएको छ। दुई हप्तामा रङ्गशालाको सुटिङ्ग सिद्धिनेछ र त्यसपश्चाक मोरक्कोमा सुटिङ्ग हुने चलचित्रटोली बताउँछन्। अहिलेसम्म चलचित्रको लागि अक्षय कुमारले सुटिङ्ग गरिरहेका छन् भने रजनीकान्तको सुटिङ्ग ३० मार्चबाट सुरु हुने सङ्केत देखिएको छ। निर्देशक शङ्करको यो चलचित्र सन् २०१७ मा रिलिज हुनेछ।

हेर्नुहोस्, चलचित्र 2.0 मा अक्षय कुमारको नयाँ रूप:-

akshay-kumar2_1458792682

akshay-kumar1_1458792682

यो पनि हेर्नुहोस्-
नरेन्द्र मोदीले निमोठे अक्षय कुमारका छोराको कान
एयरलिफ्टको कमाइले अक्षयको पछिल्ला ४ फिल्मलाई पछि पार्यो
ओलीले चिनियाँ भाषा नबुझ्दा के भयो (धुर्मुसको भिडियो)