२७ माघ, काठमाडौं ।

भारतले पूर्वप्रधानमन्त्री सुशील कोइराला नेतृत्वको संविधान जारी भई जटिल राजनीतिक संक्रमणको मिसन पूरा गर्न सफल भएको भन्दै कोइरालाको प्रशंसा गरेको छ ।

भारतीय सर्वदलीय सांसद्को साथ कांग्रेसका सभापति कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेपछि कांग्रेसका शीर्ष नेताहरुसँग दशरथ रंगशालामा संक्षिप्त भेट गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले कोइरालाको राजनीतिक भूमिकाको सराहना गरेकी हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सुशील भन्थे-बिहे गर्दा झमेला हुन्छ

के भएको थियो सुशीललाई ?

कोइरालाको लागि अस्पतालको बेडसमेत बुक, तर किन लगिएन अस्पताल