२३ मंसिर, काठमाडौं ।

दिल्ली भ्रमणमा रहेका मधेशी मोर्चाका नेताहरुलाई भारतका विज्ञहरुले मधेशको समस्या सके सम्म छिटो सल्टाउन सुझाव दिएका छन् ।

दिल्लीबाट के लिएर फर्किँदैछन् मधेशी मोर्चाका नेताः अवको सम्भावित राजनीतिक कोर्स

अव वार्ताको माध्यमबाट समाधान खोज्न ढिलो गरेमा मधेश अहिलेको आन्दोलनबाट बाहिर जाने र पृथकतावाद तर्फ उन्मुख हुने चेतावनी दिएका हुन् ।

Economic times suggestion on Madhesi

भारतीय सञ्चार माध्यम इकोनोमिक टाइम्सका अनुसार मधेश आन्दोलन अव लम्बिए विखण्डनतर्फ जाने खतरा रहेको विज्ञहरुको भनाइ छ ।

को हुन् भारतको संसद थर्काउने नेपालका सच्चा मित्र मणि शंकर

विज्ञहरुले भारत नेपाल सम्बन्धको विकल्प चीन नेपाल सम्बन्ध नहुने भन्दै चीनबाट इन्धन ल्याएर नेपालमा निर्भाह नहुने समेत बताएका छन् ।

नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर

भारतमा रहेका मधेशी मोर्चका नेताहरुले बरिष्ठ नेता सहित भारतीय विज्ञहरुसँग भेटवार्ता गरिरहेका छन् ।

नेताहरु आज साँझ ९ बजे काठमाडौं फर्किने कार्यक्रम छ ।