१२ साउन, एजेन्सी ।

उत्तराखण्डको सीमा क्षेत्रमा चिनियाँ सैनिक भारतीय भूमिमा घुसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चिनियाँ सेनाले भारतीय सेनाका अधिकारीहरुलाई जाँच गर्न समेत नदिएको समाचारमा जनाइएको छ ।

नेपाली नेताको नाममा टाइम्स अफ इण्डियाको सम्पादकीय ब्लग

भारतबाट गएको सीमा जाँच अधिकारीको टोलीलाई चिनियाँ सेनाले रोकेको थियो । स्थानीय नदीमा आएको बाढीपछि अवस्था जाँच गर्न गएको टिमलाई चिनियाँ सेनाले रोकेको समाचारमा उल्लेख छ ।

China India joint anti-terrorism training  (4)

भारतीय टोली सीमा क्षेत्र पुग्नु भन्दा ८ किलोमिटर अघि नै चिनियाँ सेना तैनाथ रहेको भेटेपछि तर्सिएको थियो । भाारतीय जाँच दललाई चिनियाँ सेनाले तत्काल फर्किन चेतावनी दिएको समेत बताइएको छ ।

मन्त्रीको टुंगो लगाउन देउवा र प्रचण्ड सिंहदरवारमा

चिनियाँ सेनाले चेतावनी दिएपछि भारतीय सेना तत्काल फर्किएको थियो ।

चीनसँग भएको एउटा मिसाइल जुन देखेर विश्व तर्सिन्छ