२५ कात्तिक, काठमाडौं ।

भ्रष्टाचार र कालोधनलाई निरुत्साहित गर्न भन्दै भारत सरकारले ५ सय र एक हजार रुपैयाँको भारतीय नोटलाई मंगलबार देखि प्रतिबन्ध लगाएको छ ।

अन्धी महिलाले अमेरिकाबारे गरेको भविष्यवाणीले हंगामा

यी नोटको सट्टामा अब २ हजार रुपैयाँको नोट बजारमा ल्याउने भारत सरकारले घोषणा गरेको छ । नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा यी नोट सम्बन्धित बैंकमा गएर साटिसक्न अपिल गरिसकिएको छ ।

मेलेनिया न्यूड फोटो सार्वजनिक भएकी पहिलो अमेरिकी फष्ट लेडी (फिचर)

अब ५ सय र एक हजारको नोट काम नलाग्नेभन्दै सामाजिक संजाल फेसबुक र ट्वीटरमा यी नोटको धज्जी उडाइएको छ ।

indian-note-joke-1

पत्रकार बिपेन्द्र कार्कीले ट्वीटरमा पाँच सय र एक हजार रुपैयाँको नोटमा बदाम हालेको फोटो हाल्दै लेखेका छन्, ‘अब ५ सय र एक हजार भारु ओछ्याएर बदाम खाइन्छ मज्जाले !’ भनेर लेखेका छन् ।

bipendra

अर्का सूर्य घिमिरे नामक फेसबुक प्रयोगकर्ता विचार मेरो भारु नोट यस्तो देखियो भन्दै ५ सयको नोटमा निम्की हालेको फोटो राखेका छन् ।

surya
यी प्रगोगकर्ता जस्तै अरुहरु धेरैले पनि यसैगरी फोटो राख्दै व्यंग्य गरेका छन् ।

indian-note-joke-3