२० पुस, काठमाडौं ।

नेपालमा समेत झट्का लाग्ने गरि भारतको मनिपुरमा गएको भूकम्पका कारण भएको क्षतिको विवरण आउन थालेको छ ।

भूकम्पका कारण अहले सम्म ६ जनाको ज्यान गएको र १०० भन्दा बढी घाइते भएको अधकारीहरुले जनाएका छन् ।
mainpur earthquake
mainpur earthquake victims

बंगलादेशसँगको सीमा क्षेत्रमा पर्ने मैनपुरमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प भएको थियो । केन्द्रबिन्दु मनिपुरको राजधानी इम्फालबाट टाढा रहेको भएपनि भूकम्पका कारण प्रदेश राजधानीमा समेत घरहरु भत्किएका छन् ।

Indian home Minister twitt on Earthquake

भारतीय गृहमन्त्री राजनाथ सिंहको ट्वीट

 

mainpur earthquake victims 1नेपालका पूर्व क्षेत्र सहत काठमाडौं सम्म भूकम्पको ठूलै झट्का महसुस गरिएको थियो ।